१४ बैशाख २०८१, शुक्रबार

Tag: बढ्यो

फेरी बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार सोमबार छापावाल सुनको मूल्य ११०० रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । महांघका अनुसार तेजावी सुनको मूल्य पनि प्रतितोला ११०० रुपैयाँले