१४ बैशाख २०८१, शुक्रबार

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा यादव चयन


प्रदेश नं २

धनुषा । मधेस प्रदेशको प्रदेशसभा अन्तर्गतको संसदीय विषयगत समितिको रिक्त रहेका सभापति पदमा चयन गरिएको छ ।

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा माओवादी केन्द्रका तर्फबाट जगतप्रसाद यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !