१३ बैशाख २०८१, बिहिबार

Tag: सभापति

कांग्रेस सर्लाही जिल्ला सभापतिमा सिंह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । सभापति शेरबहादुर देउवा समूहका सिंहले लक्ष्मण रायलाई पराजित गरेका हुन् । सिंहले १७५८ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का उमेदवार रायले १३६८ मत