१५ बैशाख २०८१, शनिबार

दुर्घटनाबाट एकजनाको मृत्यु, एक घाइते


दुर्घटना

मकवानपुर । मकवानपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ स्थित रातोमाटेमा बुधबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा शिवप्रसाद सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल घाइते भएका छन् । ना ६ ख ८४२५ नम्वरको बस र बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्वरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !