२६ बैशाख २०८१, बुधबार

Tag: शिवप्रसाद सुवेदी

दुर्घटनाबाट एकजनाको मृत्यु, एक घाइते

मकवानपुर । मकवानपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ स्थित रातोमाटेमा बुधबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा शिवप्रसाद सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद