११ जेष्ठ २०८१, शुक्रबार
मौसम

डोटीमा हिमपात

८ माघ, डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गए रातिदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । हिमपातका कारण स्थानीयवासी घरबाहिर