३ जेष्ठ २०८१, बिहिबार
मौसम

पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षा

१६ माघ, काठमाडौँ । देशभरको मौसममा आज आंशिक बदली भई पश्चिमी र मध्यभेगका केही क्षेत्रमा हल्का वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । बिहीबार र शुक्रबार पनि मौसम सामान्यतया बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना र