८ असार २०८३, सोमबार
मौसम

२०७८ साल कार्तिक ४ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक ४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल भारतको बिहारमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । हाल मौसमको