२ जेष्ठ २०८१, बुधबार
मौसम

बुटवल-तानसेन सडकखण्ड एकतर्फी सञ्चालन

९ साउन, बुटवल । वर्षाका कारण पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड एकतर्फी सञ्चालन गरिएको छ । “पाल्पाको दोभान–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट खसेको पहिरोका कारण राति १२ बजेबाट सडक अवरुद्ध भएको थियो । धेरै ठूलो पहिरो