८ असार २०८३, सोमबार
मौसम

२०७८ साल असोज १३ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज १३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । बिहान ६:०० बजे मौसम विश्लेषण बंगालको खाडीको उत्तर पश्चिम भु-भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव