गण्डकी, ११ असोज । मर्दी हिमाल पदयात्रा मार्गमा पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । कोरोनाका कारण झण्डै छ महिनादेखि सुनसान बनेको सो मार्गमा आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको मर्दी हिमाल हाइक्याम्पस्थित होटल स्नोल्याण्ड एण्ड स्पाका सञ्चालक राजु पौडेलले