६ असार २०८३, शनिबार
पर्यटन

पर्यटकीय ‘छाँगे झरना’ प्रचारप्रसार अभावले ओझेलमा

बनेपा, ४ भदौ । पर्यटकीय क्षेत्र धुलिखेलमा रहेको ‘छाँगे झरना’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं १ र २ को सङ्गमस्थलमा रहेको ‘छाँगे झरना’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । छपन्न फिट अग्लो झरना हेर्न