३० असार २०८३, मंगलबार
पर्यटन

इलाम चिनाउन व्यवसायी बने माधव

इलाम,२८ भदौ । सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका योगेन्द्र सुबेदी(माधव)को दुई दशक भलिबल खेलमा बित्यो । कहिले खेलाडी बनेर त कहिले प्रशिक्षक भएर । जुनसुकै पद र मर्यादामा रहेरपनि माधव भलिबलमा समर्पित रहनुभयो । चाहे गाउँको धुलोमा होस् वा सदरमुकामको अब्बल मैदान