८ बैशाख २०८१, शनिबार
आजका तस्वीर

खोटाङमा पानी बोकेर घरतर्फ जाँदै बालक

खोटाङ । पँधेराबाट पानी लिएर घरतर्फ जाँदै रावाबेँसी गाउँपालिका-२ खार्पाका दुई बालक । जिल्लाका अधिकांश स्थानीय तहका स्थानीय बासिन्दा खोला तथा कुवाबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् । तस्वीर : केदार मगर, रासस