७ बैशाख २०८१, शुक्रबार
आजका तस्वीर

खोटाङमा झाडीमा परिणत खेतीयोग्य जमिन

खोटाङ । झाडीमा परिणत भएको रावाबेँसी गाउँपालिका-२ खार्पास्थित रावाखोला किनारको खेतीयोग्य जमिन । वैदेशिक रोजगारीको सिलसिलामा युवा जनशक्ति विदेसीयपछि अधिकांश ठाउँका खेतीयोग्य जमिन बाँझो छ । तस्वीर : केदार मगर, रासस