८ बैशाख २०८१, शनिबार
आजका तस्वीर

लमजुङमा विद्यालय पुनः निर्माण गर्दै

लमजुङ । लमजुङको बेँसीशहर नगरपालिका वडा नं १०, खाँचेस्थित गणेश प्राथमिक विद्यालयको दुई कोठे भवन राष्ट्रिय पुनःनिर्माण प्राविधिकरणको रु २३ लाखको लागतमा पुनःनिर्माण गरिँदै । भूकम्पले क्षति पुर्याएको १२७ विद्यालयमध्ये ८५ वटा भवन सम्पन्न भएका छन् भने ८१ वटा भवन