२१ बैशाख २०८१, शुक्रबार
आजका तस्वीर

तनहुँमा पर्खाल निर्माणका लागि पिसीजी ढलान गरिँदै

दमौली । गण्डकी प्रदेशको गौरवको राजमार्ग तनहुँको घिरिङ गाउँपालिकाको मानपुर–डेडगाउँ–बुलिङटार सडक अन्तर्गत मानपुरमा पर्खाल निर्माणका लागि पिसीजी ढलान गरिँदै । उक्त खण्डको ११ किमि सडक रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा कालोपत्रेको तयारी गरिएको