१५ असार २०८१, शनिबार
खेलकुद

एसिया कप क्रिकेट: कप्तान ज्ञानेन्द्र शून्यमै आउट

२८ कात्तिक, काठमाडौं । इमेर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारतसँगको खेलमा खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमै गुमाएको हो । बंगलादेशमा आजदेखि सुरु एसिया