८ बैशाख २०८३, मंगलबार
खेलकुद

बन्दाबन्दीले सकसमा खेलाडी

महेन्द्रनगर, १८ भदौ । हरेक दिनजसो बिहान र साँझ खेलाडीहरुको चहलपहल रहने कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल र खुल्लामञ्च परिसर गत चैतयता सुनसान छन् । सरकारले कोरोना भाइरस न्युनीकरणका लागि जारी गरेको निषेधाज्ञायता महेन्द्रनगर मात्रै नभई सिङ्गो सुदूरपश्चिमको खेल गतिविधिमा शून्यता छाएको