२२ बैशाख २०८१, शनिबार
खेलकुद

सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अदालतको अनुमति

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । आज बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको हो । क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको