१६ जेष्ठ २०८३, शनिबार
खेलकुद

साफ महिला (यु–१५) फुटबल प्रतियोगिता : नेपालले बंगलादेशको सामना गर्ने

१४ मंसिर, २०७४ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ। महासंघले बुधवार  सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद