२७ भदौ, काठमाडौँ । एक दिवसीय सिरिज खेल्न भारत पुगेको नेपाली यु–१९ क्रिकेट टोलीले आज पहिलो खेल भारतको एनसिए यु–१९ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्ड (बिसिआई)को निमन्त्रणामा नेपाली टोली भारत गएको हो । खेल भारतको लखनउमा हुनेछ । मोहमद