१२ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकपको सेमी फाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी प्रवेश गरेको छ । आज भएको खेलमा युनाइटेड खर्साङ फुटबल क्लब दार्जेलिङ भारतलाई ट्राइबेकरमा ३–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी सेमी फाइनलमा