२२ बैशाख २०८१, शनिबार
खेलकुद

स्पेनिस ला लिगामा रियल विजयी

एजेन्सी, १६ वैशाख । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई २–१ ले हराएको छ । घरेलु मैदान सान्टियागा बर्नाबाउमा रियल मड्रिडलाई जिताउन ग्यारेथ बेल र बोजा मायोरलले गोल गरे । ८औं मिनेटमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए