विश्वकप क्रिकेट: वेस्ट इन्डिज भारतसँग एक सय २५ रनले पराजित
एजेन्सी, १३ असार । वेस्ट इन्डिज आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल होडबाट बाहिरिएको छ । बिहीबार राति भएको खेलमा भारतसँग एक सय २५ रनले पराजित भएपछि क्यारेवियन टोली वेस्ट इन्डिजको विश्वकप यात्रा समूह चरणमै सकिएको हो । यसजित पछि भारत