११ बैशाख २०८१, मंगलबार
श्रद्धाञ्जली

प्रधानको योगदान चीरकालसम्म सम्झने छौँःराष्ट्रपति

काठमाडौँ, २३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । “नेपाली सङ्गीतको श्रीवृद्धिमा