८ फाल्गुन २०८२, शुक्रबार
समाज

व्यवसाय दर्ताका लागि घुम्ती शिविर परिचालन

२८ वैशाख, पर्वत ।  जलजला गाउँपालिका– ३ बेनीमा बिहीबारदेखि व्यवसाय दर्ताका लागि घुम्ती शिविर शुरु भएको छ । उद्योग व्यवसायलाई करको दायरामा ल्याउन गाउँपालिकाले घुम्ती टोली परिचालन गरेर स्थानीयस्तरमै व्यवसाय दर्ता गराएको हो । घुम्ती टोलीमार्फत पहिलो दिन २८ जना