२० बैशाख २०८१, बिहिबार
समाज

सात प्रदेशमध्ये प्रदेश नं ७ मा सबैभन्दा धेरै जंगल

३० वैशाख, काठमाण्डौ । नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं ७ मा छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश नं ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात्