४ जेष्ठ २०८१, शुक्रबार
समाज

बसाइँसराइले गाउँ सुनसान बन्दै

४ जेठ, पाल्पा । बसाइँसराइका कारण पाल्पाका धेरै गाउँ सुनसान बन्दै गएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत भौतिक पूर्वाधारका अभावले यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु शहर, बजार र तराई क्षेत्रमा बसाइँसराइ जान थालेका छन् । रम्भा गाउँपालिका–२ फोक्सिङकोटको