७ फाल्गुन २०८२, बिहिबार
समाज

विद्युत् सेवा विस्तारले टुकी बाल्ने दिनको अन्त्य

५ जेठ, कञ्चनपुर । वर्षौदेखि टुकीको सहारामा उज्यालो गर्दै आएका कञ्चनपुरको लालझाडी गाउँपालिका– ६ चानदेउका तीन दर्जन बढी परिवारले विद्युत् सेवा पाएका छन् । जनप्रतिनिधि आएपछि गाउँमा पहिलो पटक विद्युत् सेवा विस्तार भएको हो । विद्युत् सेवा विस्तारका लागि गाउँपालिकाले