७ बैशाख २०८१, शुक्रबार
समाज

खानेपानी आपूर्तिमा समस्या : दुईलाख जनता प्रभावित

  २७ वैशाख, काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिका– १४, बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौँका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ । करीब एकसाता अगाडि त्यस क्षेत्रमा सडक विस्तार गर्ने क्रममा उक्त पाइपमा समस्या आएर बल्खु, कुलेश्वर, कालीमाटी, भीमसेनस्थान,