, समाज

समाज

  • Ministry-of-home

    चन्द्रमा नदेखिएपछि गृहले सच्चायो ईदको सार्बजनिक बिदा

    काठमाडौं, जेठ । नेपाल सरकारले ईद (उल फित्र) का अवसरमा आज आइतबार दिने भनेको सार्वजनिक बिदा भोलि १२ गते सोमबार कायम गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले फेरि अर्को नयाँ सूचना निकालेर ईदको सार्वजनिक बिदा भोली सोमवार दिने जानकारी दिएको छ । यसअघि शुक्रवार जेठ ९ एउटा सूचना निकालेर ईदको सार्वजनिक बिदा आज जेठ […]

  • गृह मन्त्रालय

    ईदको सार्वजनिक बिदा भोली जेठ १२ गते सोमवार दिने, गृहले फेरि सच्चायो सूचना

    काठमाडौँ, जेठ ११ । गृह मन्त्रालयले फेरि अर्को नयाँ सूचना निकालेर ईदको सार्वजनिक बिदा भोली सोमवार दिने जानकारी दिएको छ । यसअघि शुक्रवार जेठ ९ एउटा सूचना निकालेर ईदको सार्वजनिक बिदा आज जेठ ११ गते दिने जानकारी थियो । नेपाल सरकार, मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा जेठ ९ गते शुक्रवार बसेको बैठकले मुस्लिम धर्मावलम्वीहरूको ईद (ईदुल […]

  • मुख्यमन्त्री गुरुङद्धारा सांसद बरालको शिघ्र स्वास्थ्य लाभको कामना

    मुख्यमन्त्री गुरुङद्धारा सांसद बरालको शिघ्र स्वास्थ्य लाभको कामना

    पोखरा, जेठ १० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेशका सांसद रामजी बराल (जीवन) को स्वास्थ्य अबस्था बुझ्दै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । इन्टरनल हर्नियाबाट ग्रसित भएका सांसदको शल्यक्रिया भएको तेश्रो दिन शनिबार मुख्यमन्त्री गुरुङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्ट अप्रेटिभ वाडमै पुगेर उहाँको स्वास्थ्य अबस्था बारे बुझेका हुन् ।

  • कोरोना कहरमा नहराएको मानवीयता

    काठमाडौँ, १० जेठ । “हेल्लो ! रामजी सर, लौन मान्छे विक्षिप्त अवस्थामा सकडमा बेवारिसे बनेर बसिरहेको छ, लगिदिनुप¥यो, साह्रै विजोग छ”, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई यस्तै खालका फोन आजकल दैनिक १० देखि १५ वटा आउँछ । कोरोना कहरका कारण विगतमा जस्तो मानिसको उद्धार गर्न सहज नभए पनि मानिसको तारन्तारको फोनले खिन्न बनाउँछ । उनीहरुलाई […]

  • खानेपानी

    बन्दाबन्दीले खानेपानी आयोजना ठप्प

    तनहुँ, १० जेठ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यहाँका खानेपानी आयोजना ठप्प हुँदा स्थानीयवासी प्रभावित भएका छन् । बन्दाबन्दीका कारण प्राविधिक आउन नसक्दा जिल्लाको दक्षिण भेगमा पर्ने गोठार्दी डुकुडाँडा खानेपानी आयोजना ठप्प भएका छन् । आयोजना ठप्प हुँदा ऋषिङगाउँपालिका–६ करिब एक हजार बासिन्दा प्रभावित बनेका […]

  • गृह मन्त्रालय

    भोली आइतबार सार्वजनिक बिदा दिने

    काठमाडौँ, जेठ १० । नेपाल सरकारले भोली जेठ ११ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्वीहरूको ईद (ईदुल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको र उक्त पर्व भोली जेठ ११ गते पर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ […]

  • जहरसिंह पौवा

    उपत्यका छिर्ने उत्तरपूर्वी नाकामा पूर्ण कडाइ

    काठमाडौँ, ९ जेठ । उपत्यकामा कोभिड-१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका आजदेखि पूर्णरुपमा बन्द गरिएका छन् । वडा नं ३ को जहरसिंह पौवा र वडा नंं ८ को कात्तिके नाकाबाट छिर्न प्रतिबन्ध लगाइएको हो । बिहीबार नगरपालिकाको […]

  • प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालय

    प्रदेश सरकारद्वारा गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्युप्रति दुःख व्यक्त

    रुपन्देही, जेठ ८ । गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्युप्रति प्रदेश नम्बर ५ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख […]

  • गृह मन्त्रालय

    काठमाडौँ उपत्यकाका प्रवेशका सबै नाका सिल गर्न गृहको पत्र

    काठमाडौं, जेठ ८ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेको […]

  • लकडाउन

    शहरमा लकडाउन, गाउँमा धमाधम

    मङ्गलबारे, ८ जेठ । नेपाल पुनःनिर्माण प्राधिकरणअन्तर्गत नुवाकोटमा कार्यरत सवइञ्जिनियर बासु खनाल बन्दाबन्दी हुनुभन्दा केहीदिनअघि आफ्नो घर इलाम आउनुभयो । देउमाई नगरपालिका–२ का स्थायी बासिन्दा उहाँ हाल घरायसी काममा व्यस्त हुनुहुन्छ । खनाल दाउरा काट्ने, मकै गोड्ने, चिया टिप्नेलगायतका काममा व्यस्त हुनुभएको छ । उहाँहरुले गाउँमा यतिखेर मेलापर्म गर्दै काम गर्नुभएको छ । तर केही […]

  • कर्णाली प्रदेश

    भारतबाट एकै दिनमा १२०० कर्णालीवासी आइपुगे

    सुर्खेत, ८ जेठ । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । उहाँका […]

  • भूकम्प

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    ८ जेठ, काठमाडौं । भक्तपुर जिल्लाको अन्नतलिंगेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताएका छन् । उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताएका छन् । बिहान ८ बजेर १४ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा […]

  • पिकनिक

    लकडाउनमा पिकनिक मनाउने बढेः स्थानीयवासी त्रासमा

    लम्की, ७ जेठ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन (बन्दाबन्दी) जारी छ । तर यहाँका युवा यतिखेर पिकनिक मनाउन पहाडी क्षेत्रमा जान थालेका छन् । पहाडी क्षेत्रमा प्रहरीको निगरानीमा कमी र गर्मी छल्नसमेत सजिलो हुनेभएपछि कैलालीका तराई क्षेत्रबाट युवा पिकनिक खाने बहानामा पहाडी क्षेत्रमा जाँदा स्थानीयवासीमा भने त्रास सिर्जना भएको छ […]

  • उपत्यका प्रवेश गर्ने सबै नाका

    लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग

    काठमाडौँ, ६ जेठ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गएकाले कामपाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकको निणयले यस्तो आग्रह गरेको हो । ‘कोभिड–१९ को रोकथाम र […]

  • सीमापारि आमाबुबा बितेको खबर, आउन नदिएपछि क्वारेन्टाइनमै किरिया

    बैतडी, ५ जेठ । हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुबै जना झुलाघाटस्थित जिआइसी क्वारेन्टाइनमा बसे । स्वदेशको साँधमै अड्किएका दुबै जनाले घरमा फोन […]

  • तारकेश्वर नगरपालिका नक्सा

    तारकेश्वर नगरपालिकामा प्रवेश निषेध

    तारकेश्वर, ५ जेठ । तारकेश्वर नगरपालिकाले अनुमतिविना अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध गर्ने भएको छ । कोभिड –१९ को संक्रमण मुलुकमा बढ्दै गएकाले नगरपालिकाभित्र अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्र प्रवेशमा कडाइका साथ रोक लगाइने नगर प्रमुख रामेश्वर बोहराले जानकारी दिनुभयो । नगरपालिकाले लकडाउन अवधिमा काठमाडौँ उपत्यका […]

  • जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक

    काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

    काभ्रेपलाञ्चोक, ४ जेठ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार […]

  • भक्तपुर

    भक्तपुरका ३ वटा बस्ती गरियो सिल

    भक्तपुर, ३ जेठ । दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ । भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालिन जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने ५२ वर्र्षीय पुरुषको आज गरेको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि काठमाडौँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएर उहाँ सल्लाघारीस्थित डेरा बसेको घरसहित आसपास […]

  • नाकामा नेपालीहरुको हुल

    सीमामा अलपत्र नेपालीको तत्कालै उद्धार गरिने

    भद्रपुर, ३ जेठ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतीय सीमा क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याइने बताउनुभएको छ । उहाँले आज झापा जिल्ला कोरोना रोकथाम समितिको बैठकमा उद्धार गरेर ल्याएपछि राख्ने होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय सरकारलाई निर्देशन दिनुभएको छ । झापाका काँकरभिट्टा, भद्रपुर, […]

  • टोखा नगरपालिका

    टोखा नगरपालिकाद्वारा शिवपुरी नाकामा कडाइ

    काठमाडौँ, ३ जेठ । टोखा नगरपालिकाले काठमाडौँ भित्रिने उत्तरी नाका शिवपुरीमा कडाइ गरेको छ । टोखाले पछिल्लो समय काठमाडौँ उपत्यकामा बढ्दै गएको कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर शिवपुरी नाकामा कडाइ गरेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नुवाकोट हुँदै काठमाडौँ प्रवेश गर्ने शिवपुरी नाकामा कडाइ गरिएको जानकारी दिनुभयो । “नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीसहितको टोली […]