८ फाल्गुन २०८२, शुक्रबार
समाज

ज्योतिषशास्त्र अनुसार यी चार दिन नलगाउनुस् नयाँ लुगा

कपडाले व्यक्तित्वको परिचय दिन्छ । कपडा मिलाएर लगाएको खण्डमा मानिसलाई आकर्षक पनि देखिन्छ । तर नयाँ कपडा लगाउँदा भने हामीले निकै होश पु-याउन जरुरी रहेको ज्योतिषशास्त्रमा उल्लेख छ । ज्योतिषशास्त्रमा बार अनुसार नयाँ कपडाको प्रयोग गर्दा हुने हानी, नोक्सानी र