, समाज

समाज

  • Nepalpatra

    रूख कटानमा समस्या देखिएपछि सोलु करिडोर प्रसारण लाइनमै समस्या

    ६ जेठ, काठमाडौँ । वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानमा देखिएको समस्याका कारण सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माणको काम समयमै नसकिने भएको छ । सो प्रसारण लाइन समयमै नसकिए नेपाल विद्युत् प्राधिकरणले निजी ऊर्जा प्रवद्र्धकलाई वार्षिक रु एक अर्ब ३८ करोड रकम क्षतिपूर्तिबापत तिर्नुपर्नेछ । सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाट क्षमताका ६ […]

  • Nepalpatra

    टहरामै बित्यो लामिछनेको जीवनः परिवारलाई रु छ लाख सहयोग

    ६ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिका–६ तेलकोट चोकमा नगरकोट जाने मूल सडकका ठीकमाथि पुरानो जीर्ण घर विसं २०७२ को भूकम्पले भत्किएको छ । घरको माथिल्लो तला र छानामा ह्वाङह्वाङ्ती ठूलो प्वाल छ । त्यही घरको तल्लो तला र अगाडिको टहरामा प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको जीवन बित्यो । भत्किएको घरलाई उठाउने क्षमता उहाँसँग […]

  • Harry

    राजकुमार ह्यारी र मार्कलको विवाह सम्पन्न

    ६ जेठ,  बेलायत । बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको छ । राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी […]

  • Nepalpatra

    विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस

    ६ जेठ,  म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्यता रहेका दुईवटा वडालाई विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९९को उपदफा २ को क, ख र ग अनुसार १ नम्बर वडा गुर्जा, उपदफा ख अनुसार ५ नम्बर वडा मल्कवाङलाई विशेष संरक्षित तथा […]

  • Tuki

    विद्युत् सेवा विस्तारले टुकी बाल्ने दिनको अन्त्य

    ५ जेठ, कञ्चनपुर । वर्षौदेखि टुकीको सहारामा उज्यालो गर्दै आएका कञ्चनपुरको लालझाडी गाउँपालिका– ६ चानदेउका तीन दर्जन बढी परिवारले विद्युत् सेवा पाएका छन् । जनप्रतिनिधि आएपछि गाउँमा पहिलो पटक विद्युत् सेवा विस्तार भएको हो । विद्युत् सेवा विस्तारका लागि गाउँपालिकाले विद्युत् पोल खरिद, तार जडान र ट्रान्सफर्मर राख्नका लागि रु दुई लाख ९० हजार बजेट […]

  • Nepalpatra

    वाग्मती सफाइ महाअभियानको पाँच वर्ष पुरा 

    ५ जेठ, काठमाडौँ । वाग्मती सफाइ महाअभियान पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरे पनि नदी सोचेअनुरुप सफा हुन सकेको छैन ।  विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको हो । सफाइ अभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान […]

  • Nepalpatra

    छुवाछुतको घटनामा मिलापत्र

    ५ जेठ, धनगढी ।  कैलालीको गोदावरी नगरपालिका– १२ वागेसाल गाउँमा स्थानीय दमार्इं जातिका मानिसले विश्वकर्मा जातिले प्रयोग गर्दै आएको कुवा(इनार)को पानी छोएको भन्दै भएको कुटपिटको घटनामा मिलापत्र गराइएको छ । साविक गोदावरी गाविसका अध्यक्ष भानसिं विकका परिवारले आफ्नो कुवा छोएको भन्दै १९ वर्षीय सागर नेपालीलाई वैशाख ३१ गते गालिगलौंच र कुटपिट गरिएपछि पीडित पक्ष जिल्ला प्रहरी […]

  • cycle

    तीन नेपाली साइकल यात्रीले गरे विश्वका २० मुलुकको भ्रमण

    ४ जेठ, काठमाडौँ । भूकम्पपछिको नेपाल सुरक्षित भएको सन्देश दिँदै तीन नेपाली साइकल यात्रीले विश्वका २० मुलुकको भ्रमण गरेका छन् । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएको सन्देश दिँदै काठमाडौँका २२ वर्षीय अनिश ढकाल र दिलीप क्षेत्री तथा पोखराका ४२ वर्षीय निर्मल बरालले २० देशको भ्रमण गरेका हुन् । बुद्धको देश नेपालको […]

  • Taxi Meter

    मिटरमा नजाने ट्याक्सी चालक कारबाहीमा

    ४ जेठ,  ललितपुर । महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ । ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो । ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटर चले÷नचलेको जाँच गरिएको परिसरका प्रमुख(प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुगमन व्यापक बनाएका छौं र मिटर […]

  • Nepalpatra

    बसाइँसराइले गाउँ सुनसान बन्दै

    ४ जेठ, पाल्पा । बसाइँसराइका कारण पाल्पाका धेरै गाउँ सुनसान बन्दै गएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत भौतिक पूर्वाधारका अभावले यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु शहर, बजार र तराई क्षेत्रमा बसाइँसराइ जान थालेका छन् । रम्भा गाउँपालिका–२ फोक्सिङकोटको फोक्सिङडाँडा, भन्ज्याङथोक, कोटथर, बेलौजा, लाँबे, रानीवास, झर्लेङलगायतका स्थानीयबासी गाउँ छाडेर अन्यत्र जान थालेका छन् । […]

  • Nepalpatra

    नेपालमा १२ विपद : वर्षेनी ८९० जनाको मृत्यु, एक अर्बको क्षति

    ४ जेठ , झापा । नेपालमा वर्र्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्र्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । नेपालमा वर्र्षेनी ८९० जनाको मृत्यु र एक हजार ७७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र (एडिपिसी)का नेपाल प्रमुख मानबहादुर थापाले जानकारी दिनुभयो […]

  • Urea

    रासायनिक मलको कारोवारमा वृद्धि

    ४ जेठ, विराटनगर  । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र मलको समस्या पूरा गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरद्वारा पूर्वाञ्चलमा शुरु गरिएको रासायनिक मलको कारोवार अत्यधिक रुपमा वृद्धि भएको छ । विगतमा आयोडिनयुक्त नून तथा चिनीको कारोवार गर्दै आएको साल्ट ट्रेडिङ रासायनिक मलको बिक्री वितरणमा सफल हुँदै गएको छ । कृषि सामग्री संस्थानले किसानलाई […]

  • Nepalpatra

    बायोइन्जिनियरिङको कामलाई तीव्रता

    ४ जेठ, चितवन  । मनसुन शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको कामलाई तिव्रता दिइएको छ । सो सडक विस्तारका क्रममा भित्तो काटिएकाले पहिरो खस्न सक्ने ठाउँमा खुकुलो माटो रोक्न बायोइन्जिनियरिङ गरिँदै छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार सन् २०१६ र २०१७ मा ११० ठाउँमा बायोइन्जिनियरिङको काम सम्पन्न गरिएको थियो । यस […]

  • Nepalpatra

    बसाइँसराइले गाउँ सुनसान बन्दै

    ४ जेठ, पाल्पा  ।  बसाइँसराइका कारण पाल्पाका धेरै गाउँ सुनसान बन्दै गएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत भौतिक पूर्वाधारका अभावले यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु शहर, बजार र तराई क्षेत्रमा बसाइँसराइ जान थालेका छन् । रम्भा गाउँपालिका–२ फोक्सिङकोटको फोक्सिङडाँडा, भन्ज्याङथोक, कोटथर, बेलौजा, लाँबे, रानीवास, झर्लेङलगायतका स्थानीयबासी गाउँ छाडेर अन्यत्र जान थालेका छन् । बसाइँसराइका […]

  • Geography

    भुगोल सम्बन्धी केही रोचक तथ्यहरु

    विश्वमा धेरै अनौठा र रोचक प्रसङ्गहरु रहेका छन् तर ती बारेमा धेरै कमले मात्रै जानकारी प्राप्त गर्ने अवसर पाएका छौं । आज भुगोलसँग सम्बन्धित केहि रोचक प्रसङ्गहरु संकलन गरिएको छ : अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन । यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको […]

  • Nepalpatra

    एकै गाउँमा ७३ ज्येष्ठ नागरिकलाई सम्मान

    ४ जेठ, पर्वत । पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको छ । वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका वृद्धवृद्धालाई सम्मानित गरेको हो । वडा कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार वडाका सबैभन्दा ज्येष्ठ नागरिक १०६ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर कामीसहित ७३ वृद्धवृद्धालाई […]

  • Nepalpatra

    आइओएमद्वारा विद्यालयलाई गाडी उपहार

    ४ जेठ, दमक । भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वास कार्यक्रममा संलग्न निकाय अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले झापाको दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयलाई एक थान बस उपलब्ध गराएको छ । देशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा मानिने सो सामुदायिक विद्यालयमा अध्ययनका लागि टाढाटाढावाट आउने विद्यार्थीलाई लक्षित गरेर विद्यार्थीको सुविधाका लागि एउटा बस निःशुल्क उपलब्ध गराएको […]

  • Nepalpatra

    १८ आरोहीद्वारा सगरमाथाको सफल आरोहण सम्पन्न

    ४ जेठ, सोलुखुम्बु । सगरमाथा आरोहणको पाँचौ दिन विहिवार १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आज आरोहण गर्नेमा आठ नेपाली र आठ विदेशी रहेको उहाँले बताउनुभयो । आजसम्मको तथ्याङ्कअनुसार यस […]

  • खानेपानी

    वर्षौंदेपछि घरघरमा पानी पाउँदा स्थानीयवासी हर्षित

    ३ जेठ, जाजरकोट । जिल्लास्थित नलगाड नगरपालिका–११ बानियाँ गाउँ र दम्कागाउँमा खानेपानी आयोजना निर्माणपछि त्यहाँका बासिन्दा हर्षित छन् । आयोजना निर्माणसँगै महिलालाई पानी ल्याउन एक घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । पानी उपलब्ध भएपछि अहिले उनीहरूमा समयको बचत हुनाका साथै शुद्ध पानी पिउन पाएका छन् । बानियाँगाउँमा नलगाड नगरपालिकाको १७ लाख लागत र […]

  • Nepalpatra

    नेराकसं केन्द्रीय सचिवालयको विस्तारित बैठक सम्पन्न

    ३ जेठ, मुगु । नेपाल निजामती राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय सचिवालयको विस्तारित बैठक ४१ बुँदे ‘रारा घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । संगठनका अध्यक्ष हरिबहादुर रावलले मुलुकको समृद्धि र विकासमा सघाउन इतिहासमै पहिलो पटक यस संगठनले ४१ बुँदे ‘रारा घोषणापत्र’ जारी गरेको बताउनुभयो । सो घोषणापत्रमा संघीय निजामती सेवा ऐनमा निजमती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था […]