१२ बैशाख २०८१, बुधबार
समाज

सुशासन समिति गठनमा स्थानीय तह उदासिन

२६ मङ्सिर, बाँके । जिल्लाका आठवटै स्थानीय तहमा अहिले पनि सुशासन समिति गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । देश सङ्घीयतामा गइसके पनि स्थानीय तहले जानीजानी सुशासन अभियानमा लापरवाही गरेका छन् । सार्वजनिक सुनुवाइ त परै जाओस् सुशासन समितिसमेत गठन