१५ बैशाख २०८१, शनिबार
समाज

प्रत्येक घरमा धारा पु¥याइने

२१ फागुन, जुम्ला । हिमा गाउँपालिका–३ जोगीबाडाकी खुम्बेनी योगीलाई खोलाको दूषित पानी पिउनुको पीडाले अहिले पनि सताइरहेको छ । गाउँमा खानेपानी नहुँदा उनलाई नजिकैको खोलाको दूषित पानी पिउनुको विकल्प पनि थिएन । “विगत एक दशकयता जङ्गलमा पानीका मुहान सुक्दै गएपछि