१३ प्रतिशत जनता स्वच्छ पिउने पानीबाट वञ्चित
४ चैत, चिप्लेढुङ्गा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले समुन्नत समाजका लागि स्वस्थ नागरिक हुनुपर्ने बताउनुभएको छ । नेष्डो समृद्ध लघुवित्तीय संस्था लिमिटेडको आयोजनामा पोखरामा भएको ‘उपभोक्ताको आर्थिक समृद्धिका लागि सकारात्मक सोचमा आधारित प्रभावकारी वित्तिय सेवा’ विषयको राष्ट्रिय कार्यशाला गोष्ठीमा