६ जेष्ठ २०८१, आइतबार
समाज

बुबाको किरिया नगर्दा गाउँ निकाला

२७ वैसाख, वीरगञ्ज । बुबाको किरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ । सुवर्ण गाउँपालिका(६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो । अन्त्येष्टिपछि छोराहरु अवधेश र पप्पले कपाल