६ जेष्ठ २०८१, आइतबार
समाज

लिफ्टिङ खानेपानी योजनाको निर्माण तीव्रगतिमा

बलेवा, १२ पुस । हिउँद लागेसँगै सुक्खाग्रस्त क्षेत्रका रुपमा लिइएको बागलुङ बजारका स्थानीय बासिन्दाले पानीको जोहो गर्न दिनभर खट्नुपथ्र्यो । वर्षौंदेखि खानेपानी अभावमा काकाकुल खेपिरहेका यस क्षेत्रका स्थानीयवासी अबको दुई वर्षभित्रै घरमै पानी आउने भएपछि दङ्ग देखिएका छन् । बागलुङ