६ जेष्ठ २०८१, आइतबार
समाज

घरबासले बढायो आयआर्जन

बलेवा, २० फागुन । सदरमुकाम बागलुङ बजारबाट चार घण्टा सवारीको यात्रामा बरेङ गाउँपालिकाको केन्द्र सुदाला र त्यहाँबाट डेढ घण्टाको पैदल यात्रामा सुन्दर एवं पर्यटकीय गाउँ सिग्दी पुग्न सकिन्छ । समुद्री सतहबाट एक हजार ७०० देखि एक हजार ९०० मिटरको उचाइमामा