८ फाल्गुन २०८२, शुक्रबार
समाज

बालविवाह र हिंसा न्यूनीकरणमा जुटे किशोरी

सिन्धुली, १६ पुस । बीस वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानूनतः गैरकानूनी मानिन्छ । यस्तो विवाह गराउनेलाई कारवाही हुने व्यवस्था गरिएको छ । तैपनि परम्परागत अभ्यासलाई नै निरन्तरता दिने बहानामा बालविवाह भइरहेका छन् तर यहाँको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली