काठमाडौं, चैत १२ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि सरकारले आइतबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसका कारण अभाव हुन सक्ने डरमा उपभोक्ताले अधिक संग्रह गर्न थाल्दा अहिले ग्यास डिपोहरुमा