८ फाल्गुन २०८२, शुक्रबार
धर्म-संस्कृति

तरकारी र फलफूल बलि दिएर मनाइयो दशैँ

हुम्ला, १३ कात्तिक । च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको