१५ जेष्ठ २०८१, मंगलबार
धर्म-संस्कृति

ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोगबाट मन्दिर निर्माण शुरु

म्याग्दी, २८ माघ । म्यादीको धवलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा १६औँ शताब्दीकै शैलीमा मन्दिर निर्माण शुरु भएको छ । पुरातत्व विभागले ऐतिहासिक महत्वको ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोग गरेर मन्दिर बनाउन लागेको हो । ताकमकोतबाट विसं १२४६ देखि १५४५