५ जेष्ठ २०८१, शनिबार
धर्म-संस्कृति

दूरी राखी धार्मिक क्षेत्र खुला गर्न विश्व हिन्दू महासङ्घको माग

काठमाडौँ, ९ साउन । विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा अन्य सबै