नवलपुरका थारु समुदायले यसरी मनाउँदैछन्, ‘जितिया पर्व’
नवलपुर । थारु महिलाको महान पर्वको रुपमा छुट्टै विशेषता बोकेको पर्व हो, जितिया । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर मनाउँदैछन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको