२५ बैशाख २०८१, मंगलबार
धर्म-संस्कृति

सुजन बागश्रेष्ठले छेडाए पहिलो पटक जिब्रो

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको आगमनपछि वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बागश्रेष्ठले जिब्रो छेडेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा मनाइने जिब्रो