मच्छिन्द्रनाथको जात्रा सुरु
७ वैशाख, काठमाण्डौ । मच्छिन्द्रनाथको जात्रा विहीबारवाट सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको हो । रातो मच्छिन्द्रनाथको रथयात्रा नेपालको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा