१२ जेष्ठ २०८३, मंगलबार
धर्म-संस्कृति

मछिन्द्रनाथ जात्राको साइत आगामी बिहीबार हेरिने

१८ वैशाख, ललितपुर । रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउन दोस्रो चरणको साइत हेर्ने काम आगामी बिहीबार गरिँदैछ । यस पटक हेरिने साइतले भोटोजात्रा कहिले हुन्छ भन्ने टुङ्गो लगाउनेछ । अहिले देवता थटिटोलमा छ । साइत जुन दिनको निस्कन्छ त्यही दिनमा