भारतको तामिलनाडुमा रामेश्वरमको नजिक एक मन्दिरको शिवलिंग समुन्द्रमा तैरिन्छ । यहाँ भक्तजन पानीमा पसेर शिवलिंगसम्म पुग्छन् र पुजा गर्छन । किम्बदन्ती अनुसार यो ठाँउमा भागवान श्रीरामले रावणलाई युद्धमा हराएपछि विभीषणको राज्याभिषेक भएको थियो । रामेश्वरमदेखि १३ किलोमिटर दुरीमा कोन्थदारामार मन्दिर